Radio Miteri रेडियो मितेरी


रेडियो मितेरी Radio Miteri नेपाली अनलाइन रेडियो हो । यो रेडियोलाई पत्रकार प्रताप ओलीले संचालनमा ल्याउनुभएको हो । यो रेडियोले नेपाली भाषाका विभिन्न कार्यक्रम तथा गीतहरु प्रस्तुत गर्दछ ।    
प्रकाशित : 6:24 AM

भर्खरै