अर्थ सरोकार रेडियो कार्यक्रमको ३४औं अंकमा हामीले इन्जिनियर भएर पनि सेयर बजारमा लागेका डाटा प्रदायक कम्पनी नेप्से अल्फाका संस्थापक राजकुमार केसीसँग गरिएको विशेष अन्तर्वार्ता र साताभरिका खास आर्थिक समाचार लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ रेडियो कार्यक्रमको ३४औं भाग :
रेडियो कार्यक्रम-३४ : नेप्से अल्फाका संस्थापक राजकुमार केसीसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार
