अर्थ सरोकार रेडियो कार्यक्रमको अंक ३७औं अंकमा हामीले लामो समयसम्म बेलायतमा रहेर अडिटरको भूमिका निर्वाह गरिरहनुभएका चाटर्ड एकाउन्टेन्ट कृष्ण दाहालसँग गरिएको विशेष अन्तर्वार्ता र साताभरिका खास आर्थिक समाचार लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ रेडियो कार्यक्रमको ३७औं भागः
रेडियो कार्यक्रम-३७ : चाटर्ड एकाउन्टेन्ट कृष्ण दाहालसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास समाचार
