Live on
Listen to live radio.
यो समय रेडियो कार्यक्रम अर्थ सरोकारको हो । अर्थ सरोकार रेडियो कार्यक्रम देशभरका डेढ सयबढी रेडियो स्टेसनहरुमार्फत प्रशारण हुन्छ । आज पनि हामी साताभरिका खास आर्थिक गतिविधि र एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार : यो साताको रेडियो कार्यक्रम अर्थ[...]