अर्थ सरोकार रेडियो कार्यक्रमको ३३औं अंकमा हामीले चुकुल एपका संचालक विमोद देव पन्तसँग गरिएको विशेष अन्तर्वार्ता र साताभरिका खास आर्थिक समाचार लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ रेडियो कार्यक्रमको ३३औं भाग:
रेडियो कार्यक्रम-३३ : चुकुल एपका संचालक विमोददेव पन्तसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार
