Skip to content

स्रोताहरुका लागि कार्यक्रम परिचय : ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ? यो कार्यक्रम कसले, कहाँ उत्पादन गर्छ ?

कार्यक्रम परिचय : ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ? आज देशले सञ्चारमा ठुलै क्रान्ति गरेको छ । तर सबैखाले सञ्चारमाध्यमहरुले सबैखाले जनतालाई समेट्न सकेका छैनन् । अनलाइनका आफ्नै पाठक छन् । रेडियोका स्रोता र टेलिभिजनका खास दर्शक पनि छुट्टै छन् । अझ काठमाडौँको खाल्डोलाई छोडेर मोफसल नियाल्ने हो भने रेडियो सबैभन्दा चलेको सञ्चारमाध्यम होContinue reading “स्रोताहरुका लागि कार्यक्रम परिचय : ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ के हो ? यो कार्यक्रम कसले, कहाँ उत्पादन गर्छ ?”

रेडियो सञ्चालकहरुका लागि जानकारी : अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?

अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ? रेडियो डट अर्थ सरोकार डटकममार्फत देशविदेशका थुप्रै स्रोताहरुले विभिन्न रेडियोहरु सुनिरहनुभएको छ । त्यसैले हाम्रो अनलाइनमार्फत तपाईंको रेडियो बजाउँदा रेडियोलाई निकै फाइदा हुने कुरामा कुनै शंका छैन । यो प्रशारण पहुँचको विस्तार पनि हो । रेडियोको स्ट्रिमिङ लिंक [email protected] मा मेल गर्न गरेर सुरज प्याकुरेललाईContinue reading “रेडियो सञ्चालकहरुका लागि जानकारी : अर्थ सरोकारमा तपाईंको रेडियोको स्ट्रिम बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?”

रेडियो सञ्चालकहरुका लागि जानकारी : ‘अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?

‘अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउने प्रक्रिया के छ ? अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउन निकै सजिलो प्रक्रिया छ । यसका लागि तपाईंले तपाईंको रेडियोमा आर्थिक कार्यक्रम सुनिने सम्भावित समय पहिचान गर्नुहोस् । कार्यक्रम २५ देखि २७ मिनेटसम्मको हुने हुनाले आधा घन्टाको ‘स्लट’ छुट्याउनुहोस् । कार्यक्रम हरेक शनिबार राती तपाईंको मेलमा आउनेContinue reading “रेडियो सञ्चालकहरुका लागि जानकारी : ‘अर्थ सरोकार रेडियो कार्यक्रम तपाईंको रेडियोमा बजाउने प्रक्रिया के छ ? के गर्नुपर्छ ?”

स्रोताका लागि जानकारी : अर्थ सरोकार रेडियो कार्यक्रम कुन समयमा कुन-कुन रेडियोहरुबाट कुन समयमा बज्छ…?

रेडियो कार्यक्रम अर्थ सरोकार निम्नानुसार रेडियोहरुबाट प्रशारण हुन्छ । अन्य जानकारीका लागि सम्बन्धित रेडियो वा सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।  रेडियो कार्यक्रम कहाँ कहाँ- कुन बार, कुन समय बज्छ त ? विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् । 

शेयर गर्नुहोस्

Facebook WhatsApp Viber