Skip to content

Nepali Radio Network || Radio NRN

नेपाली रेडियो नेटवर्क नेपालका रेडियोहरुको एउटा ठूलो र जिम्मेवार रेडियो नेटवर्क बन्ने लक्ष्यका साथ स्थापना गरिएको स्वतन्त्र प्रशारण संस्था हो ।

Radio Artha Sarokar

रेडियो अर्थ सरोकार नेपालको पहिलो ‘आर्थिक अनलाइन रेडियो’ र नेपालको सबैभन्दा बढी रेडियोहरुसँगको सहकार्यमा आर्थिक कार्यक्रम प्रशारण गर्ने नेपालको अग्रणी आर्थिक रेडियो हो । रेडियो अर्थ सरोकार एउटा ‘रेडियो’मात्र नभएर आर्थिक सचेतनाको खुला अभियान पनि हो । रेडियो अर्थ सरोकारले उत्पादन गरेको आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’ देशका १५० बढी रेडियोहरुबाट प्रशारण हुन्छ । हाम्रोContinue reading “Radio Artha Sarokar”

रेडियो अर्थ सरोकारका बारे || About Radio Artha Sarokar

रेडियो अर्थ सरोकार नेपालको पहिलो ‘आर्थिक अनलाइन रेडियो’ र नेपालको सबैभन्दा बढी रेडियोहरुसँगको सहकार्यमा आर्थिक कार्यक्रम प्रशारण गर्ने नेपालको अग्रणी आर्थिक रेडियो हो । रेडियो अर्थ सरोकार एउटा ‘रेडियो’मात्र नभएर आर्थिक सचेतनाको खुला अभियान पनि हो । रेडियो अर्थ सरोकारले उत्पादन गरेको आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’ देशका १५० बढी रेडियोहरुबाट प्रशारण हुन्छ ।  हाम्रोContinue reading “रेडियो अर्थ सरोकारका बारे || About Radio Artha Sarokar”

रेडियो अर्थ सरोकारमा प्रशारण हुने कार्यक्रमहरु || Program Details || Radio Artha Sarokar

हामी आर्थिक सचेतनाको अभियानमा छौँ । हाम्रा कार्यक्रमहरु वित्तीय सचेतानामै केन्द्रित छन् । र हरेक दिन देशका कुनै पनि कुनामा भएका घटनाहरुबारे स्रोतालाई सु-सुचित गराउने उद्देश्यमासमेत हाम्रा कार्यक्रमहरु केन्द्रित छन् । हाम्रो केहि कार्यक्रमहरु निम्नानुसार छन् । १. रेडियो कार्यक्रम अर्थ सरोकार  देशका ७७ वटै जिल्लाका १५० बढी रेडियोहरुबाट प्रशारण हुने कार्यक्रम अर्थ सरोकार रेडियोContinue reading “रेडियो अर्थ सरोकारमा प्रशारण हुने कार्यक्रमहरु || Program Details || Radio Artha Sarokar”

रेडियो अर्थ सरोकार टिम || Radio Artha Sarokar Team

रेडियोकर्मीको संख्याले रेडियो कार्यक्रम वा रेडियोको गुणस्तर मापन हुन्छ भन्ने कुरामा हामी रति पनि ‘कन्भिन्स्ड’ छैनौँ । अनुभवले खास अर्थ राख्दछ काममा । र त सानो तर अनुभवी समूहलाई प्राथमिकतामा राखेर हामी रेडियो कार्यक्रमहरु उत्पादन तथा प्रशारण गरिरहेका छौँ । आर्थिक सचेतनाका लागि रेडियो अभियानका रुपमा अर्थ सरोकार डटकमको सामाजिक उत्तरदायित्वको ‘नन कमर्सियल प्रोजेक्ट’ अन्तर्गतContinue reading “रेडियो अर्थ सरोकार टिम || Radio Artha Sarokar Team”

रेडियो अनलाइनमा बजाउन भरपर्दो कम्पनी ‘आइटेक नेपाल’ Itech Nepal for Live Radio Streaming

१. रेडियो अनलाइनमा किन बजाउने ? पछिल्लो समय रेडियो अनलाइनमा नबजाउनु भनेको रेडियोलाई विश्वव्यापीकरण गराउनुबाट बन्चित गराउनुसमेत हो । देश विदेशमा रहेका आफ्ना स्रोताहरुमाझ पुग्न पनि रेडियोलाई अनलाइनमा बजाउन जरुरी भइसकेको छ । काठमाडौँ केन्द्रित विज्ञापन एजेन्सीहरुमाझ पुग्न, विभिन्न काम वा पढाइका सिलसिलामा विभिन्न ठाउँमा कर्मथलो बनाएकाहरुमाझ आफ्ना गाउँठाउँका कार्यक्रम पुर्याउनसमेत रेडियोलाई अनलाइनमा लैजान आवश्यकContinue reading “रेडियो अनलाइनमा बजाउन भरपर्दो कम्पनी ‘आइटेक नेपाल’ Itech Nepal for Live Radio Streaming”

यो हप्ताको कार्यक्रम Download गर्नुहोस्

डाउनलोड फिचर अझ गुणस्तरको बनाउने क्रम भएकाले हाललाई यो फिचर अफ गरिएको छ ! सम्बन्धित मेलमा गएर आफ्नो कार्यक्रम डाउनलोड गरी बजाउनु होला । डाउनलोड गर्ने तरिका : १. माथि आफ्नो प्रदेशको नाममा क्लिक गर्ने । २. आफ्नो इन्टरनेटको स्पीड अनुसारको समय लिएर फाइल डाउनलोड हुन्छ । ३. क्लिक गरेपछि तपाईंको C Drive मा सो फाइलContinue reading “यो हप्ताको कार्यक्रम Download गर्नुहोस्”

शेयर गर्नुहोस्

Facebook WhatsApp Viber