रेडियो कार्यक्रम ६३ : नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलसँग गरिएको विशेष अन्तर्वार्ता, साथमा साताभरिका खास आर्थिक समाचार

यो समय रेडियो कार्यक्रम अर्थ सरोकारको हो । अर्थ सरोकार रेडियो कार्यक्रम देशभरका दुई सयबढी रेडियो स्टेसनहरुमार्फत प्रशारण हुन्छ । आज पनि हामी साताभरिका खास आर्थिक गतिविधि र एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । प्रस्तुत छ यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार :


यो साताको रेडियो कार्यक्रम अर्थ सरोकार तपाईंलाई कस्तो लाग्यो ? कार्यक्रम सम्बन्धि केहि सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal