रेडियो कार्यक्रम-३१ : बैंकिङ क्राइमको अर्को रहस्य खुल्यो, बीमाबारे मनोज कुमार लाल कर्णसँग विशेष अन्तर्वार्ता

अर्थ सरोकार रेडियो कार्यक्रमको अंक ३१ औंका हामीले बैंकिङ क्राइम बारे खुलेको एक खास रहस्य  र बीमा सम्बन्धि एक विशेष अन्तर्वार्ता लिएर उपस्थित भएका छौँ । देशभरका ७ वटै प्रदेशका ७७ वटै जिल्लामार्फत कुल १११ वटा रेडियोहरुमा प्रशारण हुने कार्यक्रमका प्रादेशिक संस्करणहरु रेडियोहरुमा सुन्न सक्नुहुनेछ भने कार्यक्रमको केन्द्रीय (अनलाइन संस्करण तल सुन्न सक्नुहुनेछ ।)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१०१७९१४मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal