नेपाली बैंकिङ क्षेत्रमा अहिले सबैभन्दा बढी चर्चाको विषय बनेको छ, ‘बिग-मर्जर’ । केहि समय अगाडी मात्र पूँजी वृद्धिको सकस परेको वाणिज्य बैंक यसरी जवर्जस्ती बिग मर्जरमा जालान् त ? पूँजी वृद्धि किन आवश्यक भयो ? बिग मर्जर किन आवश्यक भयो ? लगायतका कुराहरुमा आजको अंकमा हामीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालसँग कुराकानी गरेका छौं । सुनौँ यो कार्यक्रम
अर्थ सरोकार रेडियो कार्यक्रम- २८ : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालसँग EXCLUSIVE अन्तर्वार्ता
![](https://radio.arthasarokar.com/wp-content/uploads/2019/11/radio-2-pooja.jpg)