
देशभरका चर्चित रेडियोहरुलाई स्रोताले एकै ठाउँमा सुन्न पाउन् भन्ने उदेश्यका साथ् हामीले विभिन्न रेडियोलाई अर्थ सरोकार डटकममा राखेका छौं । देशमा रहेका विभिन्न सामुदायिक रेडियो, समाचारमूलक रेडियो, मनोरन्जन रेडियो तथा अनलाइन रेडियोहरुमध्ये स्रोताले सम्बन्धित जिल्लामा वा अनलाइनमा निकै रुचाएका रेडियोहरुलाई हामीले अर्थ सरोकार डटकममा राखेका छौं ।
हाम्रो यो प्रयासप्रति तपाईंको केहि सल्लाह सुझाव वा प्रतिक्रिया भए हाम्रो ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सक्न्नुहुनेछ । तपाईंको गाउँ ठाउँका रेडियो यस अनलाइनमा सुन्न चाहानुहुन्छ भनेपनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी सकेसम्म चाँडो तपाइंको सुझावलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं !