रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएकाContinue reading “Radio Himalaya (रेडियो हिमालय)”
Author Archives: Artha Sarokar
Radio Audio 106.3 MHz
एफ.एम.व्याण्डको १०६.३ मेघाहर्जमा प्रशारण हुने रेडियो अडियो नेपालको एक मात्र हास्य प्रधान रेडियो हो । रेडियो अडियो प्रा.लि.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोजt ३१ गते काठमाडां उपत्यकाबाट एफ.एम. रेडियो प्रशारणको अनुमति पाएको हो । रेडियो अडियोले वि.सं. २०६४ भदौं १२ गते गाईजात्राको दिनबाट परीक्षण प्रशारण शुरु गर्यो । लोकप्रिय अभिनेता तथा हास्यकलाकारContinue reading “Radio Audio 106.3 MHz”
Image News FM 103.6 MHz
देशभरका चर्चित रेडियोहरुलाई स्रोताले एकै ठाउँमा सुन्न पाउन् भन्ने उदेश्यका साथ् हामीले विभिन्न रेडियोलाई अर्थ सरोकार डटकममा राखेका छौं । देशमा रहेका विभिन्न सामुदायिक रेडियो, समाचारमूलक रेडियो, मनोरन्जन रेडियो तथा अनलाइन रेडियोहरुमध्ये स्रोताले सम्बन्धित जिल्लामा वा अनलाइनमा निकै रुचाएका रेडियोहरुलाई हामीले अर्थ सरोकार डटकममा राखेका छौं । हाम्रो यो प्रयासप्रति तपाईंको केहि सल्लाह सुझाव वाContinue reading “Image News FM 103.6 MHz”
Rupakot Samudayik Radio 96.6Mhz
रुपाकोट सामुदायिक रेडियो, खोटाङबाट सञ्चालित सामुदायिक रेडियो हो ! सामुदायिक रेदियोहरुमध्येकै नमुना रेडियोको रुपमा परिचित यो रेडियोको सम्पर्क ठेगाना : Rupakot Radio 96.6 MHz Diktel-5, Khotang, Nepal Phone: +977-35-690604 / 420573 Email: [email protected]