Beats FM 97.7 Mhz

बिट्स एफ एम, बिट्स मिडिया प्रा.लि. द्वारा सामाजिक सचेतना अभिबृद्धि गर्दै समाजिक सौहार्दता कायम गरि सम्मुन्नत समाज निर्माणका लागि युवाहरु द्वारा थालिएको अभियान हो । सिन्धुली जिल्लाको सन्दर्भमा प्राईभेट लिमिटेड अन्तर्गतको पहिलो व्यवसायिक स्वतन्त्र प्रशारण संस्थाको रुपमा यस विट्स एफ. एम. ९७ दशमलव ७ मेगाहर्जलाई विकास गर्न लागिएको हो । स्वतन्त्रता, समृद्धि र समानताको अग्राधिकार भन्ने नाराका साथ सञ्चालित यस एफ.एम.ले मनोरञ्जन, सुचना र समाचार निरन्तर प्रशारण गर्नेछ । यस रेडियोलाई आकासिय तरङ्गका अतिरिक्त अनलाईनमा beatsfm.com.np मा विश्वका जुन सुकै कुनामा इन्टरनेटको पहुँच मार्फत प्रत्यक्ष सुन्न सकिनेछ ।
कुनै सल्लाह, सुझाव तथा प्रतिक्रियाका लागि :
विट्स एफ.एम ९७.७ MHz
कमलामाई नगरपालीका ५, गैयाँटार, सिन्धुली ।
इमेल : [email protected]
फोन : ०४७-५२१३९१ वा ९८६४५०७६७७ वा ९८४४०४०८६८
WEBSITE: https: beatsfm.com.np

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal