रेडियो अर्थ सरोकारका बारे || About Radio Artha Sarokar

रेडियो अर्थ सरोकार नेपालको पहिलो 'आर्थिक अनलाइन रेडियो' र नेपालको सबैभन्दा बढी रेडियोहरुसँगको सहकार्यमा आर्थिक कार्यक्रम प्रशारण गर्ने नेपालको अग्रणी आर्थिक रेडियो हो । रेडियो अर्थ सरोकार एउटा 'रेडियो'मात्र नभएर आर्थिक सचेतनाको खुला अभियान पनि हो । रेडियो अर्थ सरोकारले उत्पादन गरेको आर्थिक रेडियो कार्यक्रम 'अर्थ सरोकार' देशका १५० बढी रेडियोहरुबाट प्रशारण हुन्छ । 

हाम्रो रेडियो तपाईंहरुले हाम्रो पात्रो, सञ्चार मोबाइल एप, अनलाइन रेडियो बक्स, लाइभ अनलाइन रेडियो, नेपाली टुल्स, ट्युन इन, स्ट्रीमा लगायतका विश्वव्यापी रेडियो प्लेटफर्महरुमा समेत उपलब्ध छ । हामी आर्थिक सचेतनाको अभियानमा छौँ । हाम्रा कार्यक्रमहरु वित्तीय सचेतानामै केन्द्रित छन् । र हरेक दिन देशका कुनै पनि कुनामा भएका घटनाहरुबारे स्रोतालाई सु-सुचित गराउने उद्देश्यमासमेत हाम्रा कार्यक्रमहरु केन्द्रित छन् । 
प्रकाशित मिति : 5:38 AM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal