Radio Technician Forum || रेडियो टेक्निसियन फोरम

यो रेडियो प्राविधिकहरुका लागि खोलिएको फोरम हो । तपाईंलाई केहि समस्या भए हामीलाई खबर गर्न सक्नुहुनेछ वा तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । हामी तपाईंका समस्याहरुको समाधान गर्ने प्रयास गर्नेछौँ । यो फोरम नितान्त रेडियोका प्राविधिकहरुलाई सहज होस् भनेर संचालनमा ल्याईएको हो ।
अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१०१७९१४मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।
© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal