यो रेडियो प्राविधिकहरुका लागि खोलिएको फोरम हो । तपाईंलाई केहि समस्या भए हामीलाई खबर गर्न सक्नुहुनेछ वा तल कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ । हामी तपाईंका समस्याहरुको समाधान गर्ने प्रयास गर्नेछौँ । यो फोरम नितान्त रेडियोका प्राविधिकहरुलाई सहज होस् भनेर संचालनमा ल्याईएको हो ।