रेडियो सञ्चालकहरुका लागि काम लाग्ने महत्वपूर्ण कुराहरु यहाँ राखिएको छ । यो फोरम नितान्त रेडियो सञ्चालकहरुलाई सहज होस् भनेर संचालनमा ल्याईएको हो । तपाईंका पनि केहि प्रश्नहरु छन् भने हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । हामी तपाईंको प्रश्न सम्बन्धित विज्ञलाई सोधेर त्यसको जवाफ यहाँ पोष्ट गर्नेछौँ ।