Radio Malangwa 95.6 Mhz

Malangwa (Artha Sarokar : Sunday: 7:30PM)
Radio Malangwa 95.6 रेडियो मलंगवा भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा प्रदेश २ को बिच जिल्ला तराई मधेशमा भए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली र नेपाली भाषी हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न, नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण गर्दै बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका कार्यक्रम सहित हामी यहाँ हरुको माझमा छौ । प्रसारणको छोटो अवधिमा यहाँहरु बाट पाएको माया सद्भाव र सहयोग का लागि हार्दिक आभार ब्यक्त गर्दै धन्यबाद !
प्रकाशित मिति : 8:02 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. || Powered By : i-Tech Nepal Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal