यो हप्ताको कार्यक्रम Download गर्नुहोस्

डाउनलोड फिचर अझ गुणस्तरको बनाउने क्रम भएकाले हाललाई यो फिचर अफ गरिएको छ ! सम्बन्धित मेलमा गएर आफ्नो कार्यक्रम डाउनलोड गरी बजाउनु होला ।

डाउनलोड गर्ने तरिका :

१. माथि आफ्नो प्रदेशको नाममा क्लिक गर्ने ।

२. आफ्नो इन्टरनेटको स्पीड अनुसारको समय लिएर फाइल डाउनलोड हुन्छ ।

३. क्लिक गरेपछि तपाईंको C Drive मा सो फाइल डाउनलोड भएको हुन्छ ।

४. सो फाइल एक पटक जाँच गरेर बजाउने ।

  • डाउनलोड गर्दा केहि समस्या देखिएमा, डाउनलोड भएको कार्यक्रम नबजेमा, वा अन्य कुनै समस्या आएमा सिधै ९८५१०१७९१४ (सुरज प्याकुरेल)लाई सम्पर्क गर्नुहोला । 
  • कृपया तलको आफ्नो रेडियोको कार्यक्रम सेडुल परिवर्तन भएको भए यथाशीघ्र खबर गर्नुहोला । साथै समय अपडेट नगरेका रेडियोहरुले अनिवार्य रुपमा अपडेट गर्नुहोला ।
Radio Name यो हप्ताको कार्यक्रम Download गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे