यो हप्ताको कार्यक्रम Download गर्नुहोस्


डाउनलोड फिचर अझ गुणस्तरको बनाउने क्रम भएकाले हाललाई यो फिचर अफ गरिएको छ ! सम्बन्धित मेलमा गएर आफ्नो कार्यक्रम डाउनलोड गरी बजाउनु होला ।

डाउनलोड गर्ने तरिका :

१. माथि आफ्नो प्रदेशको नाममा क्लिक गर्ने ।

२. आफ्नो इन्टरनेटको स्पीड अनुसारको समय लिएर फाइल डाउनलोड हुन्छ ।

३. क्लिक गरेपछि तपाईंको C Drive मा सो फाइल डाउनलोड भएको हुन्छ ।

४. सो फाइल एक पटक जाँच गरेर बजाउने ।


  • डाउनलोड गर्दा केहि समस्या देखिएमा, डाउनलोड भएको कार्यक्रम नबजेमा, वा अन्य कुनै समस्या आएमा सिधै ९८५१०१७९१४ (सुरज प्याकुरेल)लाई सम्पर्क गर्नुहोला । 

  • कृपया तलको आफ्नो रेडियोको कार्यक्रम सेडुल परिवर्तन भएको भए यथाशीघ्र खबर गर्नुहोला । साथै समय अपडेट नगरेका रेडियोहरुले अनिवार्य रुपमा अपडेट गर्नुहोला ।
प्रकाशित मिति : 9:29 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal