अर्थ सरोकार रेडियो कार्यक्रम तालिका



प्रदेश नम्बर १
रेडियो रुपाकोट- खोटाङ १०५ मेगाहर्ज 
प्रशारण समय : शुक्रबार विहान ७:३० बजेदेखि ८ बजेसम्म र सोमबार बेलुकी ८:०० देखि ८:३० सम्म
प्रशारण पहुँच : खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, भोजपुर

प्रदेश नम्बर २ 
रेडियो बिजयाकिल्ला- सिरहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, रौतहट
रेडियो सरोवर- हेटौंडा- रौतहट, सर्लाही

प्रदेश नम्बर ३
रेडियो बिजयाकिल्ला- सिन्धुली
प्रशारण समय : मंगलबार विहान ७:३० बजेदेखि ८ बजेसम्म 
प्रशारण पहुँच : सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, ओखलढुगा, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, रौतहट

रेडियो सरोवर- हेटौंडा ९२.५ मेगाहर्ज 
प्रशारण समय : बुधबार बेलुका ७ :३० बजेदेखि ८ बजेसम्म 
प्रशारण पहुँच : हेटौंडा बारा,पर्सा,रौतहट, सर्लाही

रेडियो शैलुङ- दोलखा ९२.७ मेगाहर्ज 
प्रशारण पहुँच : दोलखा, लगायत आसपासका जिल्लाहरुमा
प्रशारण समय : शुक्रबार विहान ७ बजेको समाचारपछि

मेरो एफएम- काठमाडौँ ९३.३ मेगाहर्ज 
प्रशारण पहुँच : काठमाडौँ भक्तपुर, ललितपुर, काभ्रेका केहि भूभाग, नुवाकोटका केहि भूभाग
आइतबार विहान ६ :३० बजेदेखि ७ बजेसम्म

गण्डकी प्रदेश ४ 
सामुदायिक रेडियो हर्मी - गोरखा १०५.४ मेगाहर्ज 
प्रशारण समय : शनिबार विहान ८:१५ देखि ८:४५ सम्म
प्रशारण पहुँच : गोरखा लमजुङ,तनहुँ चितवन

प्रदेश नम्बर ५ 
आफ्नो एफएम- रुकुम ९०.४ मेगाहर्ज 
प्रशारण समय : बुधबार विहान ८:१५ देखि ८:४५ सम्म 
प्रशारण पहुँच :रुकुम, रोल्पा, सल्यान र जाजरकोट जिल्लाका अधिकाँश भूभाग,दाङ्ग, प्यूठान, बाँके, सूर्खेत, दैलेख, र डोल्पा

रेडियो शिवराज कपिलवस्तु 
प्रशारण पहुँच : कपिलबस्तु तथाआसपासका जिल्लाहरु
प्रशारण समय : बिहिबार बेलुकी ५:१५ देखि ५:४५ बजेसम्म

रेडियो रिपब्लिक ८८.२ मेगाहर्ज 
आइतबार बेलुकी ६:३० बजेदेखि ७ बजेसम्म
प्रशारण पहुँच : बुटवल लगायतका आसपासका जिल्लाहरु

प्रदेश नम्बर ६ 
रेडियो तहल्का - सल्यान ९१.९ मेगाहर्ज 
प्रशारण समय : बुधबार बेलुका ६:२० बजे
प्रशारण पहुँच : सल्यान, रोल्पा र रुकुमका केहि भाग, जाजरकोट र सुर्खेतका केहि भाग

प्रदेश नम्बर ७
रेडियो धनगढी- धनगढी ९०.५ मेगाहर्ज 
प्रशारण समय : प्रत्येक मंगलबार विहान ७:३० देखि ८: बजे
प्रशारण पहुँच : धनगढी, कैलाली, कन्चनपुर, डढेलधुरा, डोटी, सुर्खेत, बैतडी, दार्चुला, कालिकोट, बर्दिया, अछाम

रेडियो अछाम- अछाम ९४.८ मेगाहर्ज 
प्रशारण पहुँच : अछाम, बाजुरा, डोटी, डडेलधुरा, बझांग, बैतडी, कालिकोट, दैलेख, सुर्खेत, कैलालीको सुँगरखाल, पण्डौन, सुख्खड तथा बर्दियाका केहि क्षेत्रमा
प्रशारण समय : प्रत्येक मंगलबार विहान ६:३० बजे 

रेडियो युनिटी- डढेलधुरा ९२.२ मेगाहर्ज 
प्रशारण समय : मंगलबार बेलुकी ५:३० बजेदेखि ६:०० बजेसम्म
प्रशारण पहुँच : डढेलधुरा तथा आसपासका जिल्लाहरु

शैलेश्वरी एफएम-डोटी १०५.९ मेगाहर्ज 
प्रशारण समय : आइतबार विहान ९:३० बजेदेखि १० बजेसम्म
प्रशारण पहुँच : डोटी तथा आसपासका जिल्लाहरु 
प्रकाशित : 7:21 AM