FEATURED,
RADIO PROGRAM
»
आइक्यानमा जागिर खाँदा खाँदै पनि गीत गाउन छाडिन, कृष्णा बिसीसँगको अन्तर्वार्ता
आइक्यानमा जागिर खाँदा खाँदै पनि गीत गाउन छाडिन, कृष्णा बिसीसँगको अन्तर्वार्ता
सिए सरोकारको यो भागमा हामीले आइक्यानमा कार्यरत यो बर्षकी उत्कृष्ट कर्मचारी घोसित हुनुभएकी कृष्ण बिसीलाइ प्रस्तुत गरेका छौं । उहाँ निकै नै चर्चित गायिका पनि हुनुहुन्छ। यहाँ सुन्नुहोस्