रेडियो मिर्मिरे काठमाडौँबाट संचालन भएको रेडियो हो । क्रान्तिकारी धार बोकेको यो रेडियो काठमाडौँ र आसपासका जिल्लाहरुमा सुन्न सकिन्छ । यो रेडियोले समाचार र जानकारीमूलक कार्यक्रम प्रस्तुत गर्ने गरेको छ । प्रकाशित मिति : 3:05 PM