Radio Audio 106.3 MHz

एफ.एम.व्याण्डको १०६.३ मेघाहर्जमा प्रशारण हुने रेडियो अडियो नेपालको एक मात्र हास्य प्रधान रेडियो हो । रेडियो अडियो प्रा.लि.ले नेपाल सरकार सुचना तथा संचार मन्त्रालयबाट २०६३ असोजt ३१ गते काठमाडां उपत्यकाबाट एफ.एम. रेडियो प्रशारणको अनुमति पाएको हो । रेडियो अडियोले वि.सं. २०६४ भदौं १२ गते गाईजात्राको दिनबाट परीक्षण प्रशारण शुरु गर्‍यो । 

लोकप्रिय अभिनेता तथा हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले वि.सं. २०६४ मंसिर २१ गते विशेष कार्यक्रम माझ रेडियो अडियोको औपचारिक प्रशारणको उद्घाटन गर्नु भयो । परीक्षण प्रशारण देखि नै रेडियो अडियोले दैनिक १८ घण्टा -बिहान ५ बजे देखि राती ११ बजे सम्म) कार्यक्रम प्रशारण गर्दै आएको छ । एक कान दइ कान मैदान यस्मै छ मज्जा भन्ने नारा सहित निरन्तर हुसाइराख्ने, निरासाको कुरा गर्दै नगर्ने मजा मात्रै बाडिरहने रेडियो अडियोको प्रशारण स्टेशन काठमाडौंको अति नै व्यस्त व्यवसायीक केन्द्र नयाँ बानेश्वर ओमकार बिल्डिङ्गमा छ ।
प्रकाशित : 11:38 PM
, ,
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन् भने वा हामीले प्रकाशित गरेका समाचार सम्बन्धि केहि टिका-टिप्पणी भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । अर्थ सरोकारको श:शुल्क ग्राहक बन्न यहाँ क्लिक गर्नुहोस् । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।
© अर्थ सरोकार डटकम | अर्थ सरोकार डटकम बारे | अर्थ सरोकार समूह | महत्वपूर्ण टेलिफोन नम्बरहरु | अनलाइन प्रयोगका सर्त | विज्ञापन नीति | मिडिया पार्टनर नीति | RSS
सुचना विभाग दर्ता नम्बर : १३३-०७३-०७४, सञ्चालक तथा सम्पादक : सुरज प्याकुरेल, फोन नम्बर : ९८५१०१७९१४, ठेगाना : कोटेश्वर, काठमाडौँ
Designed By Easysofnepal