Image News FM 103.6 MHz


देशभरका चर्चित रेडियोहरुलाई स्रोताले एकै ठाउँमा सुन्न पाउन् भन्ने उदेश्यका साथ् हामीले विभिन्न रेडियोलाई अर्थ सरोकार डटकममा राखेका छौं । देशमा रहेका विभिन्न सामुदायिक रेडियो, समाचारमूलक रेडियो, मनोरन्जन रेडियो तथा अनलाइन रेडियोहरुमध्ये स्रोताले सम्बन्धित जिल्लामा वा अनलाइनमा निकै रुचाएका रेडियोहरुलाई हामीले अर्थ सरोकार डटकममा राखेका छौं ।

हाम्रो यो प्रयासप्रति तपाईंको केहि सल्लाह सुझाव वा प्रतिक्रिया भए हाम्रो ईमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सक्न्नुहुनेछ । तपाईंको गाउँ ठाउँका रेडियो यस अनलाइनमा सुन्न चाहानुहुन्छ भनेपनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । हामी सकेसम्म चाँडो तपाइंको सुझावलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं !

Radio Name Image News FM 103.6 MHz

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2026.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal