
डाउनलोड गर्ने तरिका :
१. माथि Download लेखिएको आइकनमा क्लिक गर्ने ।
२. आफ्नो इन्टरनेटको स्पीड अनुसारको समय लिएर फाइल डाउनलोड हुन्छ ।
३. क्लिक गरेपछि तपाईंको C Drive मा सो फाइल डाउनलोड भएको हुन्छ ।
४. सो फाइल एक पटक जाँच गरेर बजाउने ।
- डाउनलोड गर्दा केहि समस्या देखिएमा, डाउनलोड भएको कार्यक्रम नबजेमा, वा अन्य कुनै समस्या आएमा सिधै ९८५१०१७९१४ (सुरज प्याकुरेल)लाई सम्पर्क गर्नुहोला ।

