अर्थ सरोकार रेडियो कार्यक्रम भाग-२९ : राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँगको EXCLUSIVE कुराकानी

अर्थ सरोकार रेडियो कार्यक्रमको २९औं भागमा हामीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँगको खास कुराकानी लिएर उपस्थित भएका छौँ । साथै आजको कार्यक्रममा हामीले बीमा रकमको लोभमा आफ्नै छोरीको हत्या गर्ने बाबुसँग सम्बन्धित रौतहट घटनालाई लिएर उपस्थित भएका छौँ । सुनौँ यो कार्यक्रम :
Share Music - Listen Audio Files -
प्रकाशित मिति : 5:17 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal