अर्थ सरोकार रेडियो कार्यक्रम -२६ : कर्मचारीलाई किन ३-३ महिनामा परिक्षा लिंदैछ ज्योति बिकास बैंक ? ग्लोबलको जग्गा काण्ड के हो ?

अर्थ सरोकार रेडियो कार्यक्रमको २६औं भागमा बैंकको जागिरका बारे तयार गरिएको विशेष अन्तर्वार्तामूलक सामाग्री प्रस्तुत गरिरहेका छौं । साथै ग्लोबल आईएमई बैंकले आफ्नो अंश नै आफ्नो अनुमति बिना लिलाम गरिदिएको घटना पनि प्रस्तुत गर्दैछौं । साथै आजको कार्यक्रममा हामीले डेभलोपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोबिन्द ढकालसँग गरिएको विशेष कुराकानीसमेत प्रस्तुत गर्दैछौँ ।
प्रकाशित मिति : 9:16 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal