अर्थ सरोकार रेडियो कार्यक्रम-२५ : माछापुच्छ्रे बैंक लिमिटेडले कंगाल बनाएको गुनासोपछि पोखराबाट ग्राउण्ड जिरो रिपोर्ट


अर्थ सरोकार रेडियो कार्यक्रमको २५औं भागमा हामीले माछापुच्छ्रे बैंक लिमिटेडले आफुलाई कंगाल बनाएको बतौने अर्जुन पौडेललाई प्रस्तुत गरेका छौं । उनको गुनासोपछि हामी उनको लिलाम भएको पोखरास्थित जग्गामै पुगेर यस प्रकरणको फालोअप सृंखला तयार गरेका छौं ।

प्रकाशित मिति : 5:46 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal