अर्थ सरोकार रेडियो कार्यक्रम-२४ : काठमाडौँको स्यूचाटार सहकारी पीडीत रवि क्षेत्रीसम्बन्धि विशेष रिपोर्ट अर्थ सरोकार रेडियो कार्यक्रमको २४औं भागमा हामीले काठमाडौँको स्यूचाटार सहकारीमा भएको अनौठो काण्ड प्रस्तुत गर्दैछौं । सुनौँ यो कार्यक्रम प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार