अर्थ सरोकार रेडियो कार्यक्रमको १७ औं भागमा हामीले साताभारिका आर्थिक गतिविधिसँगै नेपालमा इन्जिनियरहरुको आर्थिक समस्याबारे खास अन्तर्वार्ता प्रस्तुत गरेका छौं । अर्घाखाँची सिमेन्टमाथि उठेको गुनास्तारियाताको प्रश्न, चौधरी ग्रुपको लगानी भएको होटल लिलाममा लगायतका खबर पनि आजको कार्यक्रममा छ ।