अर्थ सरोकार रेडियो कार्यक्रम-१७ : अर्घाखाँची सिमेन्टको थप अपडेटदेखि नेपालमा इन्जिनियरहरुको बिजोग कथा !


अर्थ सरोकार रेडियो कार्यक्रमको १७ औं भागमा हामीले साताभारिका आर्थिक गतिविधिसँगै नेपालमा इन्जिनियरहरुको आर्थिक समस्याबारे खास अन्तर्वार्ता प्रस्तुत गरेका छौं । अर्घाखाँची सिमेन्टमाथि उठेको गुनास्तारियाताको प्रश्न, चौधरी ग्रुपको लगानी भएको होटल लिलाममा लगायतका खबर पनि आजको कार्यक्रममा छ । 
प्रकाशित मिति : 5:52 PM

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal