अर्थ सरोकार रेडियो कार्यक्रम भाग १० : हिमालयन बैंकको नयाँ काण्ड, सिटिजन्स् बैंकको सुन काण्ड र अन्य खास सामाग्री

अर्थ सरोकार रेडियो कार्यक्रमको आजको अंकमा हामीले साताभारिका खास आर्थिक गतिविधि प्रस्तुत गरेका छौं भने चार्टड एकाउन्टेन्ट युद्ध राज ओलीसँग कुराकानी गरेका छौं । आजको अंकमा हामीले अर्घाखाँची सिमेन्टको कर्तुतको फलोअपसमेत गरेका छौं । बाँकी कार्यक्रम हेरौं :
प्रकाशित : 9:28 PM