अर्थ सरोकार रेडियो कार्यक्रम- ८ : एक जिल्ले बैंकका समस्या र बीमा बिधेयकप्रतिको असन्तुष्टी, जापान बसाईका चुनौती !

अर्थ सरोकार रेडियो कार्यक्रम- ८ मा हामीले एक जिल्ले बैंकका समस्या समेटेका छौं । साथै आजको कार्यक्रममा हामीले बीमा बिधेयकप्रति अभिकर्ताहरुको असन्तुष्टीसमेत समेटेका छौं । साथै आजको कार्यक्रममा हामीले जापान बसाईका सम्भावना र चुनौतीबारे पनि कुराकानी गरेका छौं । सुनौं यो अन्तर्वार्ता
प्रकाशित : 5:13 AM