रेडियो कार्यक्रम अर्थ सरोकार- ९ : सनराइज बैंक र हिमालयन बैंकको काण्ड, अर्घाखाँची सिमेन्टको ब्राण्ड खारेज हुँदै !

अर्थ सरोकार रेडियो कार्यक्रमको ९ औं भागमा हामीले हिमालयन बैंकको काण्ड, सनराइज बैंकको असुली धन्दा, र अर्घाखाँची सिमेन्टको ब्राण्ड खारेज हुने नेता टोप बहादुर रायमाझीको भनाइसहित प्रस्तुत गरेका छौं । साथै आजको कार्यक्रममा हामीले कुमारी बैंकबाट नरेश दुगडले बैंक छोडेको प्रसङ्ग पनि उठाएका छौं । बाँकी कार्यक्रम सुनौं !

प्रकाशित : 5:14 AM