अर्थ सरोकार रेडियो कार्यक्रम-६ : ढकालको मान्छे हुँ भन्दै न्यूज रोकाउन खोज्ने को हुन् ? पौडेलले किन थर्काए पत्रकार ?

यो रेडियो कार्यक्रम अर्थ सरोकारको संकेत हो । आजको अंकमा नेपाल इन्जिनियरिङ कलेजमा भएको बैंक खाता विवाद, आइएमई पेको ट्रेडमार्क विवाद, लगायतका विशेष रिपोर्टहरु प्रस्तुत गरेका छौं भने नेपाल निर्माण व्यवसायी संघका महासचिव रामशरण देउजासँगको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं ।

कार्यक्रमबारे 
रेडियो कार्यक्रम : अर्थ सरोकार रेडियो कार्यक्रम
समय : २५ मिनेट २८ सेकेन्ड
निर्माण स्थान : अर्थ सरोकार डटकमको कार्यालयमा रहेको स्टुडियो
भोइसओभर : बाबुराम भुसाल र दिया चन्द
लेखन समूह : सुरज प्याकुरेल, रेखा ग्वायमरु

प्रशारण समय र स्टेसनहरु :
रेडियो धनगढी- धनगढी , रेडियो बिजयाकिल्ला- सिन्धुली, रेडियो रुपाकोट- खोटाङ, सामुदायिक रेडियो हर्मी – गोरखा, आफ्नो एफएम- रुकुम, शैलेश्वरी एफएम- डोटी, रेडियो तहल्का – सल्यान, रेडियो सरोवर- हेटौंडा,  रेडियो अछाम- अछाम, मेरो एफएम- काठमाडौँ, रेडियो हिमालय (अनलाइन रेडियो)- काठमाडौँ, रेडियो शिवराज कपिलवस्तु

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकार रेडियो कार्यक्रमबारे

अर्थ सरोकार रेडियो कार्यक्रम नेपालको नम्बर १ आर्थिक रेडियो कार्यक्रम हो । देशका सातै प्रदेशका ७७ वटै जिल्लाहरुमा ११५ बढी रेडियोहरुबाट प्रशारण भइरहेको यो कार्यक्रम अर्थ सरोकार डटकमको काठमाडौँस्थित स्टुडियोमा उत्पादन हुन्छ । कार्यक्रमबारे कुनै टिका टिप्पणी भए, हामीले प्रशारण गरिदिए हुन्थ्यो भन्ने कुनै सामाग्री भए, तपाईंको रेडियोमा हाम्रो कार्यक्रम बजाउनु परे, वा हाम्रो अनलाइनमा तपाईंको रेडियो बजाउनु परे सिधै ९८५१००६६४८ मा सुरज प्याकुरेललाई सम्पर्क गर्न सक्नुहुनेछ । अर्थ सरोकार रेडियो कार्यक्रमको साप्ताहिक तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् । सत्य बोल्दै, तथ्य सुनाउँदै रेडियोसँगै जन-मनमा गुञ्जिरहन पाउँदा हामी खुसी छौँ ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2024.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal