अर्थ सरोकार रेडियो कार्यक्रम- भाग २ : अनिल शाहसँगको विशेष अन्तर्वार्ता, चिरन्जीवी ढकालको यस्तो खुलासा... !

अर्थ सरोकार रेडियो कार्यक्रमको भाग २ मा हामीले आज अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकाल र अनिल केशरी शाहको विशेष अन्तर्वार्ता प्रस्तुत गरेका छौं । साताभारिका खास आर्थिक खबर र विशेष रिपोर्ट पनि आजको कार्यक्रममा हामीले प्रस्तुत गरेका छौं ।
 
प्रकाशित : 11:11 PM