FEATURED
»
सिए विद्यार्थी सुधन महत र उनको फरक साहित्यिक यात्रा, अतिथि महतसँग खास अन्तर्वार्ता
सिए विद्यार्थी सुधन महत र उनको फरक साहित्यिक यात्रा, अतिथि महतसँग खास अन्तर्वार्ता
सिए सरोकार रेडियो कार्यक्रमको २९ औं भागमा हामीले सिए विद्यार्थी तथा साहित्यकार सुधन महतलाई प्रस्तुत गरेका छौं। साहित्यिक संस्था 'फोकल' मा समेत आबद्ध उनका केहि रचनाहरु आजको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौं। सुनेर प्रतिक्रिया दिनुहोला।
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन् भने वा हामीले प्रकाशित गरेका समाचार सम्बन्धि केहि टिका-टिप्पणी भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । अर्थ सरोकारको श:शुल्क ग्राहक बन्न यहाँ क्लिक गर्नुहोस् । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।