चियाबारी एफएम इलाम जिल्ला बाट प्रशारण हुने रेडियो हो । छोटो समयमा नै आफ्नो राम्रो छाप छोड्न सफल यो रेडियो पछिल्लो समय इलाममा धेरै सुनिने रेडियोहरुमै पर्छ । प्रकाशित मिति : Tuesday, November 14, 2017