गुरुङ रेडियो Gurung Radio

Gurung Radio (गुरुङ रेडियो) गुरुङभाषाको पहिलो अनलाइन रेडियो हो । हिमालय फाउन्डेसनद्वारा सञ्चालित यो रेडियोले गुरुङ भाषाका गीतहरु तथा देश भरका विभिन्न रेडियोहरुमा बज्ने गुरुङ भाषाका कार्यक्रमहरु बजाउने गरेको छ ।
प्रकाशित : 5:08 AM