शेर्पा रेडियो Sherpa Radio

Sherpa Radio (शेर्पा रेडियो) शेर्पा भाषाको अनलाइन रेडियो हो । हिमालय फाउन्डेसनद्वारा सञ्चालित यो रेडियोले शेर्पा भाषाका गीतहरु तथा देश भरका विभिन्न रेडियोहरुमा बज्ने शेर्पा भाषाका कार्यक्रमहरु बजाउने गरेको छ ।
प्रकाशित : 5:09 AM

भर्खरै