Newa Radio नेवा रेडियो

Newa Radio (नेवा रेडियो) नेवा भाषाको पहिलो अनलाइन रेडियो हो । हिमालय फाउन्डेसनद्वारा सञ्चालित यो रेडियोले नेवा भाषाका गीतहरु तथा देश भरका विभिन्न रेडियोहरुमा बज्ने नेवा भाषाका कार्यक्रमहरु बजाउने गरेको छ ।
प्रकाशित : 5:05 AM

भर्खरै